काठमाडौँ । डिजिटल वालेट खल्तीमा TECHPANA प्रोमो कोड प्रयोग गरी मोबाइल डेटा प्याक खरिदमा १० प्रतिशत (५० रुपैयाँसम्म) पाउन सकिने भएको छ । खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अवधिभर सो प्रोमोकोड गर्न सकिनेछ । आउँदो ३२ असारसम्म चल्ने पेमेन्ट जात्राको ह...
