close

काठमाडौं । केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो दुरुपयोग गर्दै फेसबुक लगायतका सामाजिक सञ्जालमा फिशिङ आक्रमण भएको पाइएको छ । प्रयाेगकर्ताकाे गाेप्य डेटामा पहुँच राख्न साइबर हमलाकारीहरूले नेपालमा निरन्तर फिशिङ गरिरहेका छन् । पछिल्लाे पटक फेसबुकमा प्रधानम...