close

काठमाडौं । माइक्रोसफ्टले भोलि नेपालका तीन सहर काठमाडौं, पोखरा र दाङमा ‘एआई ‍स्किल्स फेस्ट नेपाल २०२५’ आयोजना गर्ने भएको छ । यस कार्यक्रममा अनलाइन तथा प्रत्यक्ष दुवै माध्यमबाट सहभागी हुन सकिनेछ । विश्वव्यापी रूपमा आयोजना हुने यस कार्यक्रमका ...