काठमाडौँ । मानिसको दैनिकी विद्युतीय उपकरणमा निर्भर हुँदै जाँदा ती उपकरणको ब्याट्री ब्याकअपका लागि पावरबैंक प्रयोग गर्नुपर्ने हुन्छ । विशेषगरी कुनै लामो यात्रामा जाँदा होस् वा कुनै दुर्गम ठाउँ जाँदा अथवा घरबाट लामो समयको लागि बाहिर रहनुपरेमा आफ्ना ग्याजेटहरू चार्...
