काठमाडौं । साथीहरूसँग च्याट गर्न होस्, समाचार तथा रमाइला जानकारी पढ्न होस्, वा फोटो अपलोड गर्न नै किन नहोस्, हामी आफ्नो आवश्यकता अनुसार विभिन्न प्रयोजनका लागि फेसबुक प्रयोग गरिरहेका हुन्छौँ । पछिल्लो समय फेसबुक मार्केटप्लेस (बजार) जस्तो भएको छ, जहाँबाट हामी सामग्री...
