close

काठमाडौं । एन्ड्रोइड डिभाइसको डिफल्ट ग्यालरी एपको रुपमा सुरु भएको गुगल फोटोज अहिले आएर मिडिया फाइलहरू ब्याकअप गर्ने, फोटो तथा भिडिओ इडिट गर्ने लगायत मेमोरीहरू संकलन गर्ने एउटा राम्रो प्लेटफर्मका रुपमा विकास भएको छ । झन् गुगल फोटोजमा उपलब्ध इडिटिङ फिचरका कारण प्र...