काठमाडौं । अमेजनले एआई फिचर भएको तीन ओटा ट्याब्लेट सार्वजनिक गरेको छ । सधैंजसो कार्यक्रम गरेर सार्वजनिक गर्ने कम्पनीले फायर एचडी ८ सिरिजका ट्याब्लेट गुपचुप तरिकाले ल्याएको हो । सार्वजनिक भएका ट्याब्लेटमा फायर एचडी ८, फायर एचडी ८ किड्स र फायर एचडी ८ किड्स प्रो रहेका ...
