close

काठमाडौं । सामसङले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुल्चोक क्याम्पसमा सञ्चालन गरिरहेको आफ्नो कोर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम सामसङ इनोभेसन क्याम्पसबाट कोडिङ र प्रोग्रामिङ कार्यक्रममा सहभागी तेस्रो ब्याचका ५३ विद्यार्थी दीक्षित भएका छन् ।...