close

काठमाडौं । फोन डायलर तथा अपरिचित नम्बर पहिचान गर्ने एप ट्रुकलरले आफ्नो एआई असिस्टेन्ट फिचरलाई अपग्रेड गरेको छ । बुधबार एक ब्लगमार्फत कम्पनीले एआई असिस्टेन्ट फिचरमा नयाँ सुविधा थप भएको जानकारी दिएको हो ।  याे फिचरका लागि कम्पनीले माइक्रोसफ्टसँग सहकार्य गरेक...