काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले आफ्नो कम्पनीको एआई टुल ओपन सोर्स मोडेलमा सबैका लागि उपलब्ध गराएका छन् । गिटहबमार्फत मस्कको कम्पनी एक्सएआईले ग्रोक एआई मोडेलको बेस कोड सार्वजनिक रूपमा उपलब्ध गराएको हो । मार्च २०२३ मा मात्रै सार्वजनिक गरिएको ग्रोक एआई मोडेललाई...
