close

काठमाडौं । आउँदो शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (आईपीएल) अन्तर्गत पहिलो खेलका सबै टिकट बिक्री भएका छन् । डिजिटल वालेट खल्तीबाट सोमबार टिकट खुला गरिएकोमा तीन दिनमै सोल्ड आउट भएको नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव छुम्बी लामाले जानकारी दिए । उनका अनुसार...