close

काठमाडौं । माइक्रोसफ्टले एआईमा आधारित आफ्नो पहिलो ल्यापटप सार्वजनिक गरेको छ । बिहीवार एक कार्यक्रम गर्दै माइक्रोसफ्टले सर्फेस प्रो १० र सर्फेस ल्यापटप ६ सार्वजनिक गरेको हो । यी दुवै ल्यापटपमा इन्टेलको पछिल्लो प्रोसेसर कोर अल्ट्रा, कोपाइलट की र न्यूरल प्रोसेसिङ युनिट (एनपी...