काठमाडौं । साओमीले आफ्नो सस्तो स्मार्टफोन रेड्मी एथ्रि नेपाली बजारमा भित्र्याएको छ । आइतबार एक कार्यक्रम गर्दै कम्पनीले आफ्नो इन्ट्री लेभलको फोन सार्वजनिक गरेको हो । ९० हर्ज रिफ्रेश रेट भएको यो फोनमा ६.७१ इन्च एचडी प्लस डिस्प्ले छ । डिस्प्ले सुरक्षाका लागि यसमा कोर्निङ...
