close

  काठमाडौं । एक ह्याकर समूहले च्याटजीपीटी डाउन गराएको दाबी गरेको छ । ‘एनोनिमस सुडान’ नामकाे ह्याकर समूहले गत डिसेम्बर ८ र १३ मा च्याटजीपीटी डाउन हुँदा आफ्नाे हात रहेकाे उल्लेख गरेकाे हाे । डिसेम्बर ८ र १३ म...