close

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले १०० भन्दा बढी भाषालाई अनुवाद तथा ट्रान्सक्राइब गर्न सक्ने एआई मोडेल तयार पारेको छ । कम्पनीले टेक्स टु स्पिच अर्थात् लिखित सामग्रीलाई बोलेर सुनाउने तथा बोलेको कुरालाई अक्षरमा उतार्ने एआई मोडेल सिमलेसएम४टी सार्वजनिक गरेको हो ।...