काठमाडौं । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्सलाई आलोचना गर्दै आएका एलन मस्क आफैंले एआई कम्पनी स्थापना गरेको कुरा बाहिरिएको छ । द फाइनान्सियल टाइम्सले लेखेकाे एक रिपाेर्टअनुसार ओपन एआईलाई चुनौती गर्नेगरी मस्कले आफ्नो छुट्टै कम्पनी स्थापना गरेर एआई टुल सार्वजन...
