काठमाडौं । एप्पलले आफ्ना आईफोन प्रयोगकर्तालाई थर्ड पार्टी एपलाई डिफल्ट ब्राउजर बनाई ईमेल प्रयोग गर्न दिने भएको छ । हालसम्म आईफोनमा यस्तो सुविधा थिएन । यस अघि आईफोनका प्रयोगकर्ताले डिफल्ट ब्राउजरमा सफारी र ईमलेमा एप्पलको आफ्नै इमेल सर्भिस प्रयोग गर्नुपर्ने बाध्यता थियो । ...
