close

काठमाडौं । खल्ती डिजिटल वालेटबाट अब २४ भन्दा बढी चलचित्र हलकाे टिकट खरिद गर्न सकिने भएकाे छ । हालै खल्ती एपमा पाँच ओटा नयाँ चलचित्र हल थपिएका छन् । थपिने हलमा सिटी म्याक्स सिनेमा (बागबजार, काठमाडौँ), सिटी सिनेमा (विराटनगर),...