काठमाडौं । सरकारले साइबर सुरक्षालाई विशेष प्राथामिकता दिने भएको छ । संसदमा जारी प्री बजेट छलफलका क्रममा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७–२०७८ को बजेटमा साइबर सुरक्षा एउटा प्राथामिकताको विषय हुने उल्लेख गरेका हुन् । पछि...
