close

काठमाडौं । स्मार्टफोन निर्माता साओमीले बजारमा चाँडै नै २१० वाट क्षमताको फास्ट चार्जर ल्याउने भएको छ । कम्पनीले यसलाई विश्वकै शक्तिशाली फास्ट चार्जरको रुपमा अघि सारेको छ । हालै कम्पनीले यो अल्ट्रा फास्ट चार्जिङ प्रविधिका लागि चिनियाँ प्रमाणीकरणबाट पनि स्वीकृति पाएको छ ...