close

काठमाडौं । साओमी ब्रान्डका ल्यापटप नेपाली बजारमा भित्रिएका छन् । नेपालमा एमआई, रेड्मी, पोको फोन, एमआई टिभी, अडियो डिभाइस, एमआई राउटर र स्मार्ट जस्ता उत्पादन बिक्री गरिरहेको कम्पनीले अब ल्यापटप समेत ल्याएको हो । कम्पनीले हाल ७५ हजार रुपैयाँदेखि एक लाख ३७ हजार रुप...