close

काठमाडौं । प्रविधिको फड्को र आजको आवश्यकतालाई तुलना गरेर हेर्दा डिजिटाइजेसन मूल आधार बनेको छ । नेपालको वित्तीय प्रविधि क्षेत्रमा छोटो समयमै उल्लेखनीय प्रगति गरेको भुक्तानी सेवा प्रदायक हाे, खल्ती । विविध चुनौतीको बावजुद पनि मुद्राको प्रयोगलाई डिजिटाइज गर्न ला...