काठमाडौं । माल्वेयर कम्प्युटरलाई प्रभावित गर्ने नयाँ नयाँ तरिकाहरु खोजिरहेका हुन्छन् । यसैले अब आफ्नो डेटा तथा अकाउन्टलाई सुरक्षित राख्न तथा जोखिम कम गर्न निम्न उपाय अपनाउन सकिन्छ । सफ्टवेयर ‘अप टु डेट’ राख्नुहोस् ह्याकरहरुले वेब ब्राउजर, जाभा, अडोब फ्ल्यास प्लेयर र ...
