काठमाडौं । साओमीको बहुप्रतिक्षित स्मार्टफोन साओमी १२ सिरिज भोलि सार्वजनिक हुने भएको छ । चीनमा एक कार्यक्रम गरेर कम्पनीले तीन मोडलमा यो सिरिज ल्याउने लागेको हो । यसअन्तर्गत साओमी १२, साओमी १२एक्स र साओमी १२ प्रो गरी तीन मोडलमा फोन सार्वजनिक हुनेछ । यसैबीच साओमी य...
