काठमाडौं । नेपाल टेलिकमको डेटा, भ्वाइस र एसएमएस प्याक ‘खल्ती’ डिजिटल वालेटबाट किन्न सकिने भएको छ । यतिसम्म कि तपाईंले खल्ती एपबाटै अरूको मोबाइल नम्बरमा पनि डेटा पठाउन सक्नुहुन्छ । त्यसका लागि खल्ती एपको होमस्क्रिनमा रहेको ‘डेटा प्याक’ भित्र गएर आफूलाई पायक पर्ने प्...
