close

काठमाडौं । नेपाली बजारमा साओमीको रेड्मी १० प्राइम सार्वजनिक भएको छ । कम्पनीले शनिबार ६ हजार एमएएच क्षमताको ब्याट्रीसहित यो फोन नेपाली उपभोक्ताका लागि भित्र्याएको हो । रेड्मी ९ प्राइमको सफलता पछ्याउँदै यसको अपग्रेडेड भर्सन ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ...