close

काठमाडौं । इन्जिनियरिङकाे प्रवेश परीक्षाको तयारी गर्ने विद्यार्थीहरुले अब ‘खल्ती’ डिजिटल वालेटबाटै पीईए एसाेसिएसनकाे शुल्क तिर्न सक्ने भएका छन् । खल्तीले शुल्क भुक्तानी गर्ने कार्यका लागि पीईएसँग सम्झाैता गरेकाे हो ।  खल्तीका ग्राहकले खल्ती बजारमा रहे...