close

काठमाडौं । साओमीले भाेलि साेमबार नयाँ फास्ट चार्जर सार्वजनिक गर्ने भएको छ । कम्पनीले भारतीय बजारबाट सार्वजनिक गर्न लागेकाे ‘मि ६७ वाट सोनिक चार्ज ३.०’ स्मार्टफोनका अतिरिक्त ल्यापटप, ट्याब्लेट र अन्य टाइप-सी पाेर्ट सपाेर्ट गर्ने डिभाइसका लागि पनि कम्प्याटिबल र...