close
Tag

काठमाडौं । तपाईँले कहिल्यै सोच्नुभएको छ, अरू कम्पनीको मोबाइललाई फोन मात्रै भन्ने तर एप्पलको मोबाइललाई चाहिँ आईफोन किन भनिन्छ होला ? त्यति मात्र होइन, एप्पलका हरेक उत्पादन अगाडि ‘आई’ अक्षर आउँछ । जस्तो कि आईम्याक, आईप्याड, आईपड, आईक्लाउड, आईओएस यस्तै यस्तै...