close
Tag

काठमाडौं । पाँच वर्षअघिकाे त्याे समय, जुनबेला पब्जी, फ्रिफायर जस्ता ब्याटल रोयल गेम मोबाइलका लागि आएका थिए । यी गेम मोबाइलमा आउने बित्तिकै लोकप्रिय भए । भिन्न गेम शैलीका कारण युवा पुस्ताले यस प्रकारका गेम धैरै रुचायाे । यस प्रकारको आकर्षणबाट अभिषेक मगर (सिफु) पन...