close
Tag

काठमाडौं । अब युट्युबको शर्ट्सबाट पनि आम्दानी गर्न सकिने भएको छ । कम्पनीले आफ्नो आम्दानी युट्युबको छोटो भिडिओ प्लेटफर्म शर्ट्समा भिडिओ बनाउने प्रयोगकर्ताहरूसँग बाँड्ने घोषणा गरेको हो । यसको लागि परिक्षण भइरहेको र सम्भवत सन् २०२३ को सुरुवात देखि नै लागू हुने कम्पनीको भनाई ...