close
Tag

काठमाडौं । सामसङले नयाँ पुस्तालाई लक्षित गर्दै नेपाली बजारमा नयाँ स्मार्टफोन ग्यालेक्सी ए०४ एस सार्वजनिक गरेको छ ।   ९० हर्ज रिफ्रेस रेट सहितको ६.५ इन्चको डिस्प्ले भएको यो फोनमा ट्रिपल सेट क्यामेरा दिइएको छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित २ ...