close
Tag

काठमाडौं । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कका अध्यक्ष तथा प्रबन्ध निर्देशक दीलिप अग्रवाल खल्ती डिजिटल वालेटको बोर्ड सदस्यमा नियुक्त भएका छन् । अग्रवाल खल्तीको पाँच सदस्यीय बोर्डमा नियुक्त भएको कम्पनीले जनाएको हो । खल्तीमा वर्ल्डलिङ्कको ४० प्रतिशत लगान...