close
Tag

काठमाडौं । डिजिटल वालेट खल्ती आईएसओ २७०००१:२०१३ बाट प्रमाणीकरण भएको छ । उच्च गुणस्तरको सेवा उपलब्ध गराए बापत इन्फरमेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टम विधामा आईएसओ २७००१:२०१३ बाट प्रमाणपत्र पाएको कम्पनीले जनाएको छ । यस किसिमको प्रमाणीकरणले खल्तीको दायरा अन्त...