close
Tag

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवा ल्याएको छ । यो सुविधा अन्तर्गत ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टलमार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन् । यसपछि बैंक ग्यारेन्टी (जमानत) प्रक्रिया पूरा भएको सूचना...