close
Tag

काठमाडौं । एप्पलले पहेँलो रंगका आईफोन सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार आईफोन १४ र आईफोन १४ प्लसका लागि नयाँ कलरको फोन बजारमा ल्याएको हो । कम्पनीका अनुसार शुक्रबारदेखि अमेरिका, बेलायत र क्यानडा लगायत ६० देशका ग्राहकले नयाँ भर्सनको आईफोन १४ प्रि-अर्डर गर्...