close
Tag

काठमाडौं । अब सानिमा बैंकका ग्राहकहरूले पैसा जम्मा गर्न बैंकमा नै जानुपर्ने बाध्यता हटेको छ । बैंकले क्याश डिपोजिट मसिन सञ्चालनमा ल्याएसँगै अब सानिमामा खाता भएका ग्राहकहरूले सो मसिनबाट नै पैसा जम्मा गर्न सकिने भएको हो । यो सुविधाबाट ग्राहकलाई काउन्टरमा लाइन बस्न पर्न...