close
Tag

काठमाडौं । एलजी ब्रान्डको एलईडी टिभी अब नेपालमै बन्ने भएको छ । चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले एलजी ब्रान्डको टिभी नेपालमा नै एसेम्बल गर्ने भएको हो । सीजी इलेक्ट्रोनिक्सले आज एक कार्यक्रमकाबिच काठमाडौंमा एलजीको एलईडी एसेम्बली प्लान्टको उद्घाटन गरेको छ ।  ...