close
Tag

काठमाडौं  । ई–कमर्श प्लेटफर्म स्मार्ट डोकोले ‘बडा दशैं कडा अफर’ नामक योजना ल्याएको छ । यस अन्तर्गत इलेक्ट्रोनिक्स, किराना सामान, फेसन, सौन्दर्य तथा अन्य थुप्रै सामानमा ६७ प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । ग्राहकले हरेक दिन पेबल स्...