close
Tag

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभर ५०० चार्जिङ स्टेसन थप गर्ने भएको छ । बुधवार काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फास्ट चार्जिङ स्टेसन उद्घाटन समारोहमा बोल्दै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो याेजना ल्याएकाे सुनाए ...