close
Tag

काठमाडौं । नेपाल टेलिकमले आफ्ना विभिन्न शाखाहरूमा काम गर्न भ्याकेन्सी खोलिएको भन्दै सामाजिक सञ्जालमा भइरहेको विज्ञापन तथा प्रचार झुटो भएको जनाएको छ । आइतबार एक सूचना जारी गर्दै टेलिकमले कम्पनीका पदाधिकारीका नाम समेत जोडेर फेसबुक ग्रुप, मेसेन्जर तथा ह्वाट्सएप  लग...