close
Tag

काठमाडौं । कतिपय स्टार्टअप रहरले जन्मिन्छन्, कतिपय बाध्यताले । स्टार्टअप जसरी जन्मिए पनि समाजमा रहेका विभिन्न समस्या समाधान गर्ने साझा सङ्कल्प बोकेका हुन्छन् । वास्तवमा यस्ताे व्यवसाय कुनै न कुनै पक्षमा आफैंमा नौला सुरुवात हुन् । यही भीडमा बेग्लै कथा बोकेर जन्मिएको स्टार्टअप ह...