close
Tag

काठमाडौं । तपाईंले युट्युबमा भिडिओ हेरिरहँदा प्रिमियमको सब्स्क्रिप्सन लिनुहोस् भनिएको विज्ञापन पक्कै देख्नुभएको होला । भिडिओ डाउनलोड गर्न खोज्नुभयो वा उच्च क्वालिटीमा भिडिओ हेर्न खोज्नुभयो भने पनि युट्युबले तपाईंलाई प्रिमियम सब्स्क्रिप्सन लिन अनुरोध गरिरहेको हुन्छ । हुन त...