close
Tag

काठमाडौं । सन् २०२४ को पहिलो त्रैमासिक अवधिमा एप्पलको स्मार्टफोन शिपमेन्ट (बजारमा पठाउने कार्य) करिब १० प्रतिशतले घटेको छ । आइतबार अनुसन्धान गर्ने फर्म आईडीसीले सार्वजनिक गरेको तथ्याङ्कले विश्वको स्मार्टफोन बजारमा एन्ड्रोइड फोनको ब्रान्डले शीर्ष स्थान ओगट्ने देखाएको हो । ...