close
Tag

काठमाडौं । नेपाली बजारमा भाेलि शुक्रबारदेखि आईफोन १५ सिरिज बिक्री हुने भएकाे छ । यसअन्तर्गत आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स उपलब्ध हुनेछन् । आईफोन १५ अन्तर्गत १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य एक लाख ५७ हजार, २५६ जीबी स्टोरेज भेरि...