close
Tag

काठमाडौं । नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले बैंक ब्याजदर तुलना गर्न सकिने फिचर ल्याएको छ । एपमा सोमबारदेखि बैंक रेट (बैंक दर) नामक नयाँ फिचर थपिएको हो । जसको सहयोगमा प्रयोगकर्ताले निश्चित बैंकमा रहेका विभिन्न खाता तथा त्यसमा उपलब्ध ब्याजदर, कुन बैंकमा खा...