close
Tag

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले फाइनान्स कम्पनीहरुका तर्फबाट आईसीएफसी फाइनान्स लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठलाई सञ्चालक पदमा नियुक्त गरेको छ । आइतवार बसेको एनसीएसएलको सञ्चालक समितिको बैंठकले रिक्त रहेको उक्त पदमा श्रेष्ठलाई नियुक्त ...