close
Tag

काठमाडौं । सन् २०२१ मा एलन मस्क ३०० अर्ब डलरभन्दा बढी सम्पत्ति कमाउने पहिलो व्यक्ति बनेका थिए । त्यसको एक वर्ष पनि नबित्दै इतिहासमै सबैभन्दा बढी सम्पत्ति गुमाउने व्यक्ति पनि बनेका छन् । उनी इतिहासका एक मात्र त्यस्ता व्यक्ति हुन् जसको सम्पत्ति २०० अर्ब डलर (करिब दुई सय ६० खर्ब रु...