close
Tag

काठमाडौं । गोपनीयता उल्लङ्घनको मारमा परेका फेसबुक प्रयोगकर्ताले आगामी अगस्ट २५ सम्म मेटाको प्राइभेसी सेटलमेन्ट अन्तर्गत आफ्नो रकमका लागि आवेदन दिनसक्ने भएका छन् । क्याम्ब्रिज एनालिटिका स्क्यान्डलसँग सम्बन्धित गोपनीयता उल्लङ्घनमा आफ्नो तर्फबाट गल्ती स्वीकार गर्दै मेटाले प्र...