close
Tag

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले विगत ६ महिनायता ई-सिम वितरण गरिरहेको छ । पछिल्लो समय बजारमा आएका हाई इन्ड स्मार्टफोन, कम्प्युटर, ट्याबेटजस्ता डिभाइसले ई-सिम सपोर्ट गर्छन् । नयाँ प्रविधिको यस्तो सिमका प्रयोगकर्ता पनि दिनहुँ बढि...